‘डंकी’को सुटिङ मुम्बइमा भएको थियो

मुम्बइ । बलिउड सुपरस्टार शाहरुख खानको अर्को फिल्मले बक्स अफिसमा यतिबेला धुम मचाईरहेको छ । पछिल्ला दुई फिल्ममा उनले लगातार एक हजार करोडभन्दा बढी कमाइ गरिसकेका छन् । किंग खानको करियर सकियो कि भनेर प्रश्न उठाउनेहरूका लागि यो उपयुक्त जवाफ थियो । चार वर्षको लामो अन्तरालपछि यस वर्षको जनवरीमा शाहरुखको ‘पठान’ रिलिज भएको थियो र … Continue reading ‘डंकी’को सुटिङ मुम्बइमा भएको थियो